हाम्रो मिशन

हाम्रो लक्ष्य

स्वास्थ्य सेवा लिन आउने बिरामिहरुलाई करुणामयी भावना राखी उच्च गुणस्तर र समग्र स्वास्थ्य सेवा प्रवाहलाई सुनिश्चिता गर्ने र उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी अनुसन्धान र शिक्षामा ध्यान केन्द्रित गर्दै पुर्वाधर र सेवाको विस्तार गर्दै उदाहरणीय स्वास्थ्य संस्था बन्ने ।