प्रदेशिक अस्पताल भद्रपुरमा अन्तरङ्ग सेवामा तपशिल बमोजिमका सेवाहरु प्रदान गरिदै आएको छ।
  • आपतकालिन सेवा
  • मेडिकल वार्ड
  • सर्जिकल वार्ड
  • आ.सि.यु वार्ड
  • बच्चा वार्ड
  • स्त्री तथा प्रसुति वार्ड
  • पोषण पनर्स्थापना केन्द्र
  • एन.आई.सि.यु वार्ड